Live on
Your Voice, Your Power
इलाम– इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट उडान सुरु हुने भएको छ । ८ फागुनदेखि इलाम काठमाडौं उडान हुने भएको हो । काठमाडौं–इलाम–काठमाडौं उडानको लागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ । साताको प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र तारा एयरलाइन्सको बीचमा सम्झौता भएको हो । नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार आतेजाते…