Khabarhub

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले महाधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

खबरहब

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । महाधिवेशनमा आफ्ना नेता तथा पदाधिकारीहरुका लागि भोट मागेर पर्चा, पम्पलेट जथाभावी फाल्दा प्रदर्शनीमार्गमा फोहोर जम्मा भएपछि[ ... ]

अन्तर्वार्ता

एउटै मान्छे दुई पटकभन्दा धेरै दोहोरिँदा पार्टी बिग्रिन्छ : विद्या भट्टराई

ईश्वरीको तर्क : नेतृत्वलाई खबरदारी गर्ने जिम्मा अब नयाँ पुस्ताको

ज्ञानेन्द्र खड्का

नेकपा एमालेको एघारौँ महाधिवेशन चलिरहँदा भृकुटीमण्डपमा एकसाथ भेटिए दुई नेतृ विद्या भट्टराई र ईश्वरी जीएम । संयोग के छ भने उनीहरू दुवैले अझै पनि कम्तीमा २० वर्ष राजनीति गर्ने समय हुँदा पनि एमालेको नेतृत्वमा नफर्किने[ ... ]

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

खबरहब

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेर बर्खास्त पनि गरेको थियो । सरकारको बर्खास्तीपछि सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपनि ओझाले लामो समयदेखि जिम्मेवारी बहन गर्न भने पाएका छैनन्[ ... ]

युवा नेतालाई प्रश्न : महाधिवेशनपछि एमाले कस्तो होला ?

सीता न्यौपाने

काठमाडौं । नेकपा एमाले ११औं महाधिवेशनको अन्तिम चरणमा छ । भृकुटीमण्डप परिसर एमालेका नेता तथा कार्यकर्ताहरुले भरिभराउ छ । तीनदेखि काठमाडौंबासी जामको चपेटामा परेका छन् । तर महाधिवेशन आफैँमा मेलामहोत्सव भन्दा कम्ता छैन । जेन–जी[ ... ]

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम…

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतिस्थित

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले परिचित राजकुमार तामाङ लामालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा– हाडनाता करणी मुद्दाका फरार प्रतिवादी फेदीखोला गाउँपालिका-२ बस्ने ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-१ चुम्लिङ बस्ने २० वर्षीय सुमन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ