Khabarhub | Page 611 of 11685 | Nepal's Trusted News Source Khabarhub

रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ 

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्न पार्टी कार्यालय चमती पुगेको रास्वपाले जानकारी गराएको छ । पार्टी प्रवक्ता मनिस झाले प्रहरी सभापति पक्रन पार्टी कार्यालय पुगेको पुष्टि गरे । उनले अबको आधा घण्टापछि[ ... ]

पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

खबरहब

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार ‘मर्दा’ आफूलाई जुठो परेको टिप्पणी गरेका छन् । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले पक्राउका लागि प्रहरीलाई अनुमति दिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।[ ... ]

सीआईबी पार्टी कार्यालय पुगेपछि रास्वपाले भन्यो, ‘सुरक्षाकर्मीलाई सहयोग गर्नू, अवरोध नगर्नू’ 

खबरहब

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको सूचना आएपछि प्रहरीको टोली पार्टी कार्यालय चमतीमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरोसीआईबीको टोली रास्वपा पार्टी कार्यालय पुगेको हो । सीआईबीका एसपी[ ... ]

रविलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरीको दाबी 

खबरहब

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया पक्राउ अनुमतिका लागि हाल कास्की अदालत पुगेका थिए[ ... ]

सिंहदरबारमा ओलीको हनिमुन : हटेन आर्थिक नैराश्य

काङ्ग्रेससँगको सहमतिका प्रमुख बुँदा कार्यान्वयनमै विफल

खबरहब

काठमाडौं - प्रधानमन्त्री एवम्‌ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकार गठन निम्ति नेपाली काङ्ग्रेससँग भएको सात बूँदे सहमतिको मर्म पालना र कार्यान्वयनमै विफल भएका छन्‌ । सामान्यतयाः ‘हनिमुन’ अवधि भनिने सरकार गठनको[ ... ]

प्रेमलीला

विनोदको दोस्रो बिहे र सिर्जनाको तपस्या !

काठमाडौं – गुल्मीका विनोद खड्काले दोस्रो बिहे गरेछन्, त्यो पनि लामो समयदेखि गम्भीर बिरामी रहेकी श्रीमती अनिता जीसी खड्काकै अनुमतिमा ! विनोदले नेपालको कानूनतः पूर्ण रूपमा बर्जित बहुविवाह गरेर सामाजिक सञ्जालमा बधाई खाइरहेका छन् ।[ ... ]

गौशाला धर्मशालाबाट तत्काल मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं– पाटन उच्च अदालतले मारवाडी सेवा समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । उच्चका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले शुक्रबार समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । समितिले पशुपति क्षेत्र विकास समिति र…

नक्कली नोटसहित एक जना पक्राउ

पर्सा- वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा

विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्रामसहित सप्तरी

एकै व्यक्तिबाट बिल बिनाको साढे १७ हजार स्पाज्मो ट्याब्लेट बरामद

सुनसरी – धरानको तीनकुने प्रवेशद्धारस्थित प्रहरीको चेकजाँच टोलीले ठूलो परिमाणमा बिल बिनाको औषधी बरामद गरेको छ । बरामद औषधीसहित प्रहरीले

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।