समाचार Archives | Page 634 of 8642 | Khabarhub Khabarhub

संघीय संसद्का तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद् अन्तर्गतका ३ वटा समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने जनाइएको छ। जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१-८२  माथि छलफल हुनेछ । उता, राज्य व्यवस्था तथा सुशासन…