समाचार Archives | Page 636 of 8643 | Khabarhub Khabarhub

गण्डकीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने, गृहमन्त्री लेखकसहित आइपुगे पोखरा

पोखरा- गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठक शुक्रबार पोखरामा हुने भएको छ । यसका लागि गृहमन्त्री रमेश लेखकसहित ३ वटै सुरक्षा निकायका प्रमुखहरू बिहीबार साँझ नै पोखरा आइपुगेका छन् । प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरू बैठकमा सहभागी हुनेछन् ।  यसअघि चैत २१ गतेका लागि तय गरिएको सुरक्षा गोष्ठी प्रधानमन्त्री…