Khabarhub

बाढीपीडितलाई प्रधानमन्त्रीले भने- यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ

खबरहब

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको बताउदै मृतकहरूका परिवारप्रति समवेदना[ ... ]

‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’

स्थानीय भन्छन्- केही बाँकी छैन, सपना जस्तै भएको छ

ज्ञानु घिमिरे

काठमाडौं- बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका तीनवटा वडा पूर्ण रूपमा प्रभावित भएका छन्। क्षतिको यकिन विवरण अझै आउन सकेको छैन। रसुवासहित नुवाकोट, धादिङ र चितवन लगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक[ ... ]

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

खबरहब

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीको कारणबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रारम्भिक अध्ययनबाट नयाँ तथ्य सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिर विश्लेषणका[ ... ]

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

खबरहब

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन गरी नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। मोदीले प्रधानमन्त्री शाहसँगको कुराकानीमा बाढीका कारण ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै कठिन समयमा भारत[ ... ]

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

खबरहब

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार[ ... ]

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

ज्ञानु घिमिरे

काठमाडौं- रसुवामा बुधबार बिहान आएको बाढीपछि टिमुरे र स्याफ्रुबेंसीमा फसेका सयौँ कामदार र स्थानीयबासीको अझै उद्धार हुन सकेको छैन ।  पीडितहरूले गुहार मागिरहेको तर हेलिकप्टरबाहेक अन्य साधनबाट उद्धारको सम्भावना नरहेकोले स्थिति भयावह पूर्ण रहेको गोसाईकुण्ड[ ... ]

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं - रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास सिर्जना गरेको छ । बाढीपछि ४०३ जना पर्यटक बेपत्ता भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार बेपत्ता हुनेमा ६२ जना नेपाली र ३४१ जना विदेशी नागरिक छन् । बाढी गएको लामो समय बितिसक्दा…

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा कुनै किसिमको कमीकमजोरी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएका

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको छ। त्यही अराजकताको शिकार मंगलबार काठमाडौंको व्यस्त सडकमा एकजना महिला