इनसाइट/स्पेशल Archives | Page 637 of 768 | Khabarhub Khabarhub

जेठ १ गतेदेखि ४ अर्ब रुपैयाँको बचत पत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४ अर्ब बराबरको 'नागरिक बचत पत्र २०८२' बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक ९ प्रतिशत व्याज दिने गरी आगामी जेठ १ गतेदेखि बचतपत्र बिक्री गर्न लागेको हो । व्याजमा कर लाग्ने बैंकले जनाएको छ । व्याजको भुक्तानी ६–६ महिनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको हुनेछ । घटीमा १०…