इनसाइट/स्पेशल « Khabarhub

मोदी इनर्जीको आईपीओ वैशाख १९ गते खुल्ने

काठमाडौँ - मोदी इनर्जीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । यस आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १००…