Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ९४ पैसा र बिक्रीदर १३७ रुपियाँ ५४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ०६ पैसा र बिक्रीदर १५५ रुपियाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपियाँ…