समाचार Archives | Page 647 of 8644 | Khabarhub Khabarhub

गगन थापाको गुनासो- जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न सकेन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न नसकेको बताएका छन् ।  बौद्धिक पेशाकर्मी अभियान परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले ठूला दल मिलेर सरकार बनेपछि जनतामा रहेको अपेक्षा अनुसार सरकार अघि बढ्न नसकेको बताएका हुन् । उनले सरकार ट्याक्टरको गतिमा बढेको र जोश, उत्साह र समर्पण सरकारको नेतृत्वबाट…