Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज २०० रूपैयाँ बढेर ९१ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले बढेको छ ।…