इनसाइट/स्पेशल « Khabarhub

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज दोस्रो चरणको वार्ता हुँदै

काठमाडौँ - मिटरब्याज पीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता हुँदैछ। हिजो साँझ ६ बजे बस्ने भनिएको दोस्रो चरणको वार्ता पीडित पक्षबाट नै आज बिहानलाई सारिएको हो। गृह मन्त्रालयमा हिजो दिउँसो भएको पहिलो चरणको वार्तामा डा. भीष्म भुसालको नेतृत्वमा तयार पारिएको प्रतिवेदन अध्ययन गर्न पीडित पक्षलाई दिइएको थियो। प्रतिवेदनमा भएका कानुनी विषय बुझ्न कानुनविद्को परामर्श…