समाचार Archives | Page 649 of 8644 | Khabarhub Khabarhub

उल्लासपूर्वक मनाइयो नयाँ वर्ष

काठमाडौं- आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्ष मुलुकभर एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिनमा धेरैजसोले मठमन्दिरमा गई पूजा आराधना गरेका छन् ।  आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रूपमा मनाउने…