Khabarhub | Page 66 of 11864 | Nepal's Trusted News Source Khabarhub

सन्दर्भ : विश्व शौचालय दिवस

साना नानीबाबुको उपचार गर्ने अस्पतालमै छैन बालमैत्री शौचालय

पवन मुडभरी

काठमाडौं- आज विश्व शौचालय दिवस ! विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइएको छ । शौचालयको महत्व सबैसामू उजागर गर्न हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउने गरिन्छ । सन् २०३० सम्म कार्यान्वयन हुने[ ... ]

सहकारी ठगी प्रकरण

सञ्चालकलाई जेल पठाएर मात्रै बचतकर्ताको रकम फिर्ता हुन्छ ?

कानुनका जानकार भन्छन्- सरकारले अहिलेसम्म वास्तविक ठगलाई चिन्नै सकेन

ज्ञानु घिमिरे

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले जेलमा भएका २० बढी व्यक्तिसँग सिंहदरबारस्थित संसद भवन ल्याएर सोधपुछ गरेको थियो । जेलमा भएका अधिकांश सहकारी सञ्चालक र सहकारीको रकम[ ... ]

रविलाई डर : सरकारले ९० दिनसम्मै हिरासतमा थुन्न सक्छ

खबरहब

काठमाडौं- सहकारी संस्थाहरूको बचत रकम हिनामिना प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेको हिरासत[ ... ]

राष्ट्र बैंकको प्रतिवेदन

अर्थतन्त्रका बाह्य सूचक बलिया, आयात-निर्यात दुबै खुम्चियो

यस्ता छन् मुख्य आर्थिक सूचक

खबरहब

काठमाडौं – देशको अर्थतन्त्रको वाह्य सूचकहरू सजिलो अवस्थामा देखिएका छन् । नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसारले केही विषयहरू बाहेक अर्थतन्त्रको अधिकांश बाह्य पक्ष बलियो बलियो देखिएको हो[ ... ]

वित्तीय विवरण सार्वजनिक गरेका ३३ मध्ये एकतिहाइ लघुवित्त घाटामा

काठमाडौं – सूचीकृत ५० मध्ये ३३ लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेकामध्ये एकतिहाइ (११ वटा) लघुवित्त संस्था घाटामा छन् । केही[ ... ]

नेपाल प्रहरीका ३२ सई बढुवा सिफारिसमा (सूचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले  जनपद प्रहरीका ३२ प्रहरी नायब निरीक्षक (सई) लाई सोही समूहतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा बढुवाका सिफारिस गरेको छ । मङ्गलबार बसेको बढुवा समितिको बैठकले सई बढुवाको निर्णय गरेको प्रहरी प्रधान कार्यालय जानकारी दिएको हो । सिफारिस सूची…

सप्तरीबाट करिब १७ सय १७ किलो गाँजासहित एक जना पक्राउ

सप्तरी- सप्तरीको राजगढ गाउँपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १७ सय १७ किलोग्राम सहित धनकुटा शहिदभुमी गाउँपालिका-३ बस्ने ३३

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

काठमाडौं – नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ