समाचार « Khabarhub

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष निरन्तर सेवारत रहेर निवृत्त भएका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीले जीवनकै अविस्मरणीय बिदाइ पाए। विद्यालयका शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकहरूले उनीप्रतिको सम्मान व्यक्त गर्न हेलिकप्टर चार्टर गरी विशेष सम्मानसहित बिदाइ गरेका हुन्। विद्यालयले गरेको औपचारिक कार्यक्रमपछि उनीयहरूले फूलमाला लगाएर विद्यालयको खेलमैदानबाटै हेलिकप्टरमा उडाए। जीवनभर हिमालपाखामा घामपानी सहेरेर…