Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ…