इनसाइट/स्पेशल « Khabarhub

आजकाे तरकारी र फलफूलको मूल्य 

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीकाे आजको मूल्य तोकेको छ । समितिले ३५ रुपैयाँदेखि ४२५ रुपैयाँसम्मको मूल्यसूची सार्वजनिक गरेको हो। कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३४६ रुपैयाँ ६७ पैसा र हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा तोकेको छ । अदुवा प्रतिकेजी ६६ रुपैयाँ, नेपाली ठुलो गोलभेँडा ५५ रुपैयाँ, अनार ३३३…