इनसाइट/स्पेशल « Khabarhub

ट्राफिक प्रहरी कार्यालय तनहुँद्वारा तीन करोड ७९ लाख राजस्व संकलन

दमौली– जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा सवारीसाधन कारबाही गरेर तीन करोड ७९ लाख ३३ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ५५ हजार छ सय सवारीसाधनलाई कारबाही गर्दा उक्त रकम संकलन भएको हो ।  सो क्रममा सबैभन्दा बढी मोटरसाइकललाई कारबाही गर्दा राजस्व संकलन भएको छ । नियम उल्लङ्घन गरी…