इनसाइट/स्पेशल « Khabarhub

उखुमा रेड रड रोगको समस्या, किसान चिन्तित

कञ्चनपुर - बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखुखेतीमा रेड रड (रातो सडन) रोग समस्या देखा परेकोछ। किसानले ६० विगाह बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो। पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखा परेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए। “किसानले रोपेको १५ विगाह बढीको उखु पुरै सखाप भएको छ” उनले…