Live on
Your Voice, Your Power
काठमाडौँ– मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ३० लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार आव २०७८/७९ ५५ करोड ५६ लाख ६८ राजस्व संकलन भएको हो । सवारी करबाट ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट…