इनसाइट/स्पेशल « Khabarhub

सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौँ - नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ स्थिर रहेको हो। यसअघिकै मूल्य अर्थात प्रतितोला ९५ हजार ४०० रुपैयाँमै छापावाल सुन र ९४ हजार ९०० रुपैयाँमा तेजावी सुनको कारोबार भइरहेको छ। चाँदीको भाउ भने बिहीबार प्रतितोला १० रुपैयाँले घटेको…