इनसाइट/स्पेशल « Khabarhub

मल्टिब्राण्ड सपिङ स्टोर बिग डिजिटलको उद्घाटन

काठमाडौँ – ललितपुरको ग्वार्कोमा नेपालकै सबैभन्दा ठूलो मल्टिब्राण्ड सपिङ स्टोर बिग डिजिटलको आज देखि शुभारम्भ भएको छ । नायिका तथा उत्तबिग डिजिटल ब्रान्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोस्थित ग्वार्को कम्प्लेक्समा अवस्थित बिग डिजिटल स्टोरको उद्घाटन गरेकी हुन् । उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरू ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेकी…