इनसाइट/स्पेशल « Khabarhub

यस्तो छ तरकारी र फलफूलको आजको भाउ (सूचीसहित)

काठमाडौँ - काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । समितिले तोकेको तरकारीको मूल्य सुचिअनुसार आज रातो आलु प्रतिकेजी ४९ रुपैयाँ, मुडे आलु र सेतो आलु ३९-३९ रुपैयाँ, अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । स्थानीय काउली ४० रुपैयाँ, कागती १५० रुपैयाँ, कुरिलो २३५ रुपैयाँ र लोकल सानो…