इनसाइट/स्पेशल « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से ४.७२ अंकले बढ्यो

काठमाडौं– प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ४.७२ अंकले उकाले लागेको छ । यससँगै सूचक १९२८.८१ विन्दुमा आएको छ ।  ४१ कम्पनीको कुल ९ हजार ८७२ कित्ता सेयर खरिदबिक्री भएको र ३५ लाख २८ हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल ३३ कम्पनीमा उकालो लागेको छ भने जम्मा एकको मूल्य घटेको र…