समाचार Archives | Page 696 of 8653 | Khabarhub Khabarhub

उपत्यकाको प्रदूषण उच्च बिन्दुमा : घरबाहिर ननिस्कन अनुरोध

काठमाडौं – केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको छ। यो अवस्थामा घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन सरकारले अनुरोध गरेको छ। उपत्यकासहित देशका विभिन्न ठाउँमा लागेको वन डढेलोसँगै उद्योग कलकारखाना र सवारी साधनबाट निस्कने धुँवा, फोहोर जलाउँदाको धुवा, घर र सडकबाट निस्कने धुलोले प्रदूषण बढिरहेको वातावरण विभागले जनाएको…