समाचार Archives | Page 695 of 8653 | Khabarhub Khabarhub

बालेनलाई सुनिताको चुनौती : कोठामा बसेर होइन यहाँ आएर समाधान खोजौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले ठ्याक्कै तीन महिना १४ दिनपछि आज कार्यालय पुगेका छन् ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै आज भन्दा ठिक एक महिना अघि पत्र पठाएको थियो ।  पत्र पठाएको ठ्याक्कै एक महिनापछि आज गुरागाईँ महानगरपालिका पुगेका हुन् । उपप्रमुख सुनिता डंगोल,…