इनसाइट/स्पेशल « Khabarhub

बजार अनुगमनमा वाणिज्य विभागको सक्रियता

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना, विभिन्न बहानामा अस्वाभाविक मूल्य वृद्धि र प्रतिबन्धित सामग्रीको बिक्री तथा उपभोग नगर्न सबैलाई आग्रह गरेको छ। विभागका महानिर्देशक लिलाप्रसाद शर्माले कुनै पनि बहानामा उपभोक्तालाई मर्का पर्ने गरी अवाञ्छित क्रियाकलाप गरेको पाइएमा विभागले कडा कारबाही गर्ने  चेतावनी दिएका छन् । उनले हाल दैनिक…