Khabarhub

डडेल्धुरामा विमानस्थल बनाउन सर्भे सुरू

डडेल्धुरा– डडेल्धुरामा विमानस्थल बनाउन सर्भे सुरू भएको छ। अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमानस्थल निर्माणका लागि सर्भे सुरू भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष पठाएको टोलीले अजयमेरू गाउँपालिका–१ पुइलेक विमानस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो। सोहीअनुसार मंगलबारदेखि सर्भे सुरु भएको हाे। पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। यहाँसम्म पुग्ने पीच…