समाचार Archives | Page 7011 of 8388 | Khabarhub Khabarhub

कोरोनाका कारण अबका केही महिना अत्यन्तै कठिन हुने डब्ल्युएचओको चेतावनी

काठमाडौँ- कोरोना भाइरसको महामारीले अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने पनि बताए। अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने डब्ल्युएचओले…