समाचार Archives | Page 7020 of 8370 | Khabarhub Khabarhub

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज (सोमबार) साविक उपविजेता चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । अबुधाबीमा चेन्नई र राजस्थान आफ्नो दशौँ खेलका लागि मैदान उत्रने छन् । चेन्नई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । शेख जायद क्रिकेट स्टेडियममा चेन्नई चौथो जितको खोजीमा हुनेछ…