समाचार Archives | Page 7094 of 8306 | Khabarhub Khabarhub

मध्यपुर थिमिमा एकै परिवारका ३ जना मृत भेटिए

भक्तपुर- मध्यपुर थिमि नगरपालिका-९ निकोसेरामा एकै परिवारका ३ जना मृत फेला परेका छन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलका अनुसार मृतकका भाइ सुनिल अधिकारी घरमा पुग्दा घरको दोश्रो तल्लामा…