Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणमा महत्वपूर्ण तीन वटा समझदारी पत्रमा हस्ताक्षर हुँने भएको छ । यही चैत ९ र १० गते हुन लागेको राष्ट्रपति भण्डारीको बङ्गलादेशको राजकीय भ्रमणमा महत्वपूर्ण तीन समझदारी पत्रमा हस्ताक्षरको तयारी भएको हो । दुई देशबीच पर्यटन प्रवर्द्धन, सांस्कृति सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा…