Live on
Your Voice, Your Power
कर्णाली – कालीकोटको तिलागुफा नगरपालिका वडा नं १ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या १० पुगेको छ । नाग्म वजारमा संगै जोडिएका पाँच वटा घर पहिरोले पुर्दा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा शुभकालिका गाउँपालिका वडा नम्बर ७ का वर्ष ४० का परेक शाहीसहित उनका दुई…