Live on
Your Voice, Your Power
काठमाडौँ– विष्फोटक पदार्थ युरेनियमसहित ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले चार जना व्यक्तिलाई कच्चा युरेनियमसहित पक्राउ गरेको जानकारी दिए । साढे दुई किलो युरेनियमसहित उनीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको पालले जानकारी दिए । युरेनियम बौद्धमा भण्डारण गरिराखेको अवस्थामा बरामद भएको उनले बताए । पालका अनुसार जफत भएको युरेनियमको मूल्य ५…