समाचार Archives | Page 7158 of 8285 | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक : विदेशबाट नेपालीको पुनः उद्धार सुरु गरिने

काठमाडौ‌ं- सरकाले कोरोना महामारी लगायत विभिन्न कारणले विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार पुनः सुरु गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दैनिक ३ चार्टर उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए । बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको…