Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल बार एशोशियशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको भूमिकाको न्याय सम्पादन सन्तोषजनक हुन नसकेको जनाएको छ । एशोशियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराको भूमिका सन्तोषजनक नरहेको बताए । ‘न्यायपालिकाभित्र न्याय सम्पादन सन्तोषजनक छैन, अहिलेका वर्तमान प्रधानन्यायाधीशले आफ्नो बहाली हुँदाको अवस्थामा दिएका अन्तर्वार्तामा न्यायपालिका भित्रको विसंगति र विकृति हटाउनका…