समाचार Archives | Page 7185 of 8275 | Khabarhub Khabarhub

गोंगबु हत्या आरोपीको प्रारम्भिक बयान- बेहोस बनाएर हत्या गरेँ

काठमाडौँ – गोंगबुमा मृत भेटिएका दाङका कृष्णबहादुर बोहराको हत्या गरेर सुटकेशमा शव फाल्ने आरोपीलाई सोमबार प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याएको छ । आफूलाई कल्पना शाही बताउने हत्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्ने गरेको खुलेको छ । कल्पनाले शनिबार राति आफ्नो फ्ल्याटमा…