इनसाइट/स्पेशल « Khabarhub

राष्ट्रिय व्यवसायीक पहलको कार्यसमिति निर्वाचन सम्पन्न

हेटौँडा– राष्ट्रिय व्यवसायीका पहलको अध्यक्षपदमा कुशकुमार जोशी पुन: निर्वाचित भएका छन् । मकवानपुरको हेटौँडामा सम्पन्न भएको पहलको सोह्रौँ वार्षिक साधारणसभाबाट अध्यक्ष जोशीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हुन्। निर्वाचित कार्यसमितिमा उपाध्यक्ष शुकुन्तलाल हिराचन, महासचिव सुरेन्द्रवीर मालाकार, कोषाध्यक्ष दीपक मलहोत्रा, सचिव सरोजप्रसाद पाण्डे र सुरेश प्रधान तथा सह-कोषाध्यक्ष विनायक शाह चयन भएका छन् ।…