समाचार Archives | Page 7204 of 8270 | Khabarhub Khabarhub

अस्पतालहरूको क्षमता बढाउन प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाब

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण नियन्त्रणका विषयमा निकै लामो परामर्श र छलफल गरे । प्रधानमन्त्रीको सचिवालयका अनुसार चार घण्टा चलेको छलफल अत्यन्तै उपलव्धिमूलक भएको छ । छलफलमा सहभागी जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार परामर्शमा सहभागी विज्ञहरूले आवश्यकताअनुसार लकडाउन गर्न, कर्फ्यु लगाउन, कडाइ गर्न वा सीमित क्षेत्र शील गर्न सुझाब दिएका छन्…