Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जनताको जीत भएको जनाएका छन् । दाहाल-नेपाल समूहले बुधबार गर्न लागेको कार्यक्रमका लागि चितवन पुगेका दाहाल-नेपालले संसद पुनर्स्थापनाको खुशीयालीमा 'विजय उत्सव' समेत मनाएका छन्। उनीहरुले एकअर्कालाई लड्डु खुवाएर खुशी मनाएका हुन् । सर्वोच्चको…