Live on
Your Voice, Your Power
काठमाडौँ - विश्वका चार ठूला अमेरिकी कम्पनी फेसबुक, एप्पल, गुगल र एम्जनले शक्तिको दुरूपयो गर्दै बजारमा एकाधिकार कायम गरेको अमेरिकी सांसदहरूले आरोप लगाएका छन् । संसदीय सुनुवाइमा उनीहरूमाथि प्रमुखहरू बजारमा प्रतिस्पर्धा दबाउन शक्तिको दुरूपयोग गरेको आरोप लगाइएको हो । संसदीय सुनुवाइको नेतृत्व गरेका डेमोक्र्याट सांसद डेविड सिसिलिनले एक वर्ष लगाएर सांसदहरूले गरेको अनुसन्धानबाट अनलाइन प्लेटफर्महरूले…