समाचार « Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, जुनसुकै बेला फैसला आउन सक्ने

काठमाडौँ- दुई महिनाको बहसपछि प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दा 'हेर्दाहेर्दै' मा पेसी तोकिएको छ । फागुन ७ गते सबै बहस सकिएपछि इजलासले दुबै पक्षका वकिललाई फागुन १० गतेसम्म बहसको नोट बुझाउन दिएको समयावधि पनि सकिएपछि सर्वोच्चले आज मुद्दाको पेसी 'हेर्दाहेर्दै' मा तोकेको हो । इजलासको आदेशअनुसार सोमबार अधिवक्ताहरूले बहस नोट बुझाएका छन् । पुस ५ मा…