Live on
Your Voice, Your Power
म्यानमार– सैन्य ‘कू’ पछि म्यानमारमा जारी प्रदर्शनका क्रममा शनिबार सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । “आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु…