Live on
Your Voice, Your Power
काठमाडौँ - श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले २३ जेठदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र रामेछाप र ओखलढुंगा जिल्लाका स्थानीय बासिन्दाका लागि १५ लाख ९३ हजार कित्ता आईपीओ जारी गरेको हो। आईपीओमा नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा…