इनसाइट/स्पेशल « Khabarhub

सुनचाँदीको मूल्य सामान्य वढ्यो

काठमाडौँ - नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य वढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले वढेर एक हजार २३५…