Live on
Your Voice, Your Power
झापा– सरकारले छनौट गरेको देशभरका दुई सय नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा झापाका १० ओटा स्थान परेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय छनौट गरेको सुचीमा समावेश पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनको लागत भने ४८ करोड रुपैयाँभन्दा बढि रहेको छ । यी हुन्, ठूला योजना मन्त्रालयको छनौटमा परेका गतन्तव्य तथा योजनाहरुमा अर्जुनधाराको हलुवागढ पर्यटन प्रवद्र्धन परियोजनाको…