Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँबाट मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई मोटरसाईकलसहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरीका सूचनाहरु प्राप्त भएसँगै ट्राफिक प्रहरीले केही महिनायता सक्रियतापुर्वक आफ्नो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै बिशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो । बिशेष अप्रेसन टोली परिचालनसँगै मोटरसाईकल चोरीमा संलग्न गिरोह मोटरसाईकलसहित पक्राउ हुने क्रम बढेको छ । माघ महिनामा…