इनसाइट/स्पेशल Archives | Page 728 of 741 | Khabarhub Khabarhub

कृषि प्रदर्शनीमा ६० लाखको कारोवार 

भक्तपुर– राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भक्तपुरमा आयोजना गरिएको तीन दिने तेस्रो बृहत् कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाको समन्वयमा जिल्ला कृषि सहकारी संघ भक्तपुरले ६२ औँ सहकारी दिवस पारेर गरेको प्रदर्शनीमा च्याउ, आलु, फूल, कृषि औजार, कृषि प्रविधि, कृषि ऋण र बीमालगायत भक्तपुरका नेवारी परम्परागत खानेकुराका परिकार ५०…