Live on
Your Voice, Your Power
काठमाडौं - दक्षिण कोरियाको राजधानी सियोलबाटै बिहिबारदेखि बेपत्ता भएका मेयर पार्क वन सूनको शव फेला परेको छ । पार्कको शव प्रहरीले सियोलको उत्तरी क्षेत्रमा रहेको माउन्ट बुगाकमा फेला पारेको बीबीसीले जनाएको छ। उनको फोनको सिंग्नल अन्तिमपटक सोही क्षेत्र नजिक डिटेक्ट भएको थियो । उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन । उनी बेपत्ता हुनु भन्दा केही…