समाचार Archives | Page 7285 of 8236 | Khabarhub Khabarhub

बास्कोटी खोलामा बाढी, कैलालीका ३७ घर डुबानमा

काठमाडौं- लगातारको वर्षपछि नदीमा पानीको बहाव बढ्दा कैलालीका ३७ घर डुबानमा परेको छ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोशीपुर गाउँपालिकाका २०, बर्दगोरिया गाउँपालिकाका १६ घर र घोडाघोडी नगरपालिकाके १ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार डुबानमा परेको जोशीपुर गाउँपालिका– ३ का हिरालाल चौधरीको घर पानी पसेर भत्किएको छ। बर्दगोरिया गाउँपालिकाको बास्कोटी…